KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीमाक्षेत्रदेखि मतदान केन्द्रसम्म कडा सुरक्षा, मधेस प्रहरीको दाबी

सीमाक्षेत्रदेखि मतदान केन्द्रसम्म कडा सुरक्षा, मधेस प्रहरीको दाबी

जनकपुर, १८ फागुन । मधेस प्रदेशमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चित गर्न सुरक्षा व्यवस्था कडा पारिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आचारसंहिता उल्लङ्घन तथा निर्वाचन भाँड्ने गतिविधि रोक्न योजनाबद्ध सुरक्षा परिचालन गरिएको छ ।

नेपाल–भारत सीमाक्षेत्रसहित संवेदनशील स्थानमा चेकप्वाइन्ट राखी विशेष निगरानी भइरहेको छ । निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन सुरक्षाकर्मीसहित ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेशका २,१६० मतदान स्थलमध्ये १,२४६ अतिसंवेदनशील, ७५५ संवेदनशील र १५९ सामान्य श्रेणीमा राखिएका छन् । सिरहा, सर्लाही, रौतहट र पर्सालाई बढी सुरक्षा चुनौती भएका जिल्ला मानिएको छ ।

प्रदेशमा कूल ४,४७१ मतदान केन्द्र, ३५ लाखभन्दा बढी मतदाता र १,०२८ उम्मेदवार रहेका छन् ।

Facebook Comment

Related Posts

महोत्तरी : वडाध्यक्षमाथि आक्रमणपछि रोकिएको मतदान फेरि सुरु

महोत्तरी : वडाध्यक्षमाथि आक्रमणपछि रोकिएको मतदान फेरि सुरु

बिहान ७ बजेदेखि मतदान प्रारम्भ, सुरक्षा व्यवस्था कडा

बिहान ७ बजेदेखि मतदान प्रारम्भ, सुरक्षा व्यवस्था कडा

हिन्द महासागरमा अमेरिकी आक्रमण, इरानी युद्धपोत डुब्यो

हिन्द महासागरमा अमेरिकी आक्रमण, इरानी युद्धपोत डुब्यो

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन तयारी पूर्ण

सुरक्षा र निर्वाचन तयारीबारे प्रधानमन्त्रीको ब्रिफिङ

सुरक्षा र निर्वाचन तयारीबारे प्रधानमन्त्रीको ब्रिफिङ

टायर पड्किएपछि श्री एयरलाइन्सको सुर्खेत-काठमाडौं उडान रद्द

टायर पड्किएपछि श्री एयरलाइन्सको सुर्खेत-काठमाडौं उडान रद्द

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar