KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फागुन १५ भित्र घाइतेको सूची बुझाउन स्वास्थ्य संस्थालाई आग्रह

फागुन १५ भित्र घाइतेको सूची बुझाउन स्वास्थ्य संस्थालाई आग्रह

काठमाडौं, १० फागुन । सरकारले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण तत्काल उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरणका लागि फागुन १ देखि १५ गतेभित्र विवरण मन्त्रालयमा बुझाउन भनिएको हो ।

हालसम्म २०० जना घाइतेको मात्र विवरण प्राप्त भएको छ भने मन्त्रालयको तथ्याङ्कअनुसार जेन–जी प्रदर्शनमा कुल २ हजार ५९९ जना घाइते भएका छन्।

फागुन १५ गतेभित्र आएका निवेदन छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरिने जनाइएको छ । सरकारले अतिगम्भीर र गम्भीर घाइते तथा स्याहारकर्तालाई मासिक ९ हजार र मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

Facebook Comment

Related Posts

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar