KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनताको घरआँगनमा बिमलेन्द्र निधि,स्थानीयद्वारा भव्य स्वागत

जनताको घरआँगनमा बिमलेन्द्र निधि,स्थानीयद्वारा भव्य स्वागत

जनकपुर,९ फागुन। धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधि निर्वाचन प्रचार–प्रसार अन्तर्गत घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले नगराइन नगरपालिका वडा नं. ४ को पुनें टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले नेता निधिलाई फूलमाला, अबिर तथा नाराबाजीसहित भव्य स्वागत गरेका थिए। सो अवसरमा स्थानीयले क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीका विषयमा आफ्ना समस्या तथा गुनासोहरू राखेका थिए।

नेता निधिले स्थानीयका गुनासा ध्यानपूर्वक सुन्दै कांग्रेस विजयी भएमा विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले जनताको विश्वास र साथले मात्र समृद्ध क्षेत्र निर्माण सम्भव हुने बताउँदै आगामी निर्वाचनमा कांग्रेसलाई मत दिएर समर्थन गर्न आग्रह गरे।

Facebook Comment

Related Posts

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

तनावग्रस्त गौरमा सेना-प्रहरी परिचालन, उक्साउनेहरू ‘रडार’मा

गौर घटना : घाइते, आगजनी र तोडफोडपछि कफ्र्यु

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar