KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महेन्द्र यादवको चुनावी एजेन्डामा केन्द्रित युवा भेला

महेन्द्र यादवको चुनावी एजेन्डामा केन्द्रित युवा भेला

जनकपुर, १८ माघ । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसको आयोजनामा युवाहरूको भेला सम्पन्न भएको छ ।

भेलामा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसका उम्मेदवार तथा सहमहामन्त्री महेन्द्र यादवका चुनावी एजेन्डा र कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो ।

धनुषा क्षेत्रीय सभापति कुमरकान्त झाको अध्यक्षतामा सम्पन्न भेलामा क्षेत्रभित्रका ४२ वटै वडाबाट तीन सयभन्दा बढी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भेलामा सहभागी युवाहरूले रोजगारी, शिक्षा, कृषि, पूर्वाधार विकास तथा सुशासनका विषयमा आफ्ना सुझाव राखेका थिए । युवा नेता विदान्त झाले युवाहरूको उत्साहजनक सहभागिताले कांग्रेसप्रति जनसमर्थन बलियो रहेको संकेत गरेको बताए ।

उनले युवाहरूलाई संगठित गर्दै घरदैलो अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिए । भेलाले निर्वाचनमा कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई विजयी गराउने संकल्पसमेत व्यक्त गरेको छ ।

Facebook Comment

Related Posts

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar