KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रीमती हत्या गरेपछि ‘मैले अपराध गरेँ’ भन्दै प्रहरी कार्यालय पुगे श्रीमान्

श्रीमती हत्या गरेपछि ‘मैले अपराध गरेँ’ भन्दै प्रहरी कार्यालय पुगे श्रीमान्

काठमाडौं, १६ माघ । ललितपुरको गोदावरी नगरपालिका-७ देवीचौरमा श्रीमतीको हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्ने व्यक्ति सोही स्थानका ३० वर्षीय विनादे पाख्रिन हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पाख्रिनले आफ्नी २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन् ।

घटनापछि उनी टिकाभैरव प्रहरी चौकीमा पुगेर “मैले श्रीमतीको हत्या गरेँ” भन्दै आत्मसमर्पण गरेका थिए । प्रहरीका अनुसार श्रीमान्–श्रीमती दुवैले मदिरा सेवन गरेका थिए ।

मदिरा सेवनपछि घरायसी विवाद चर्किँदा विनादे पाख्रिनले चिर्पटले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कुटपिटपछि खाटमा सुताएको अवस्थामा कोपिलाको शव फेला परेको प्रहरीले जनाएको छ । घटना शुक्रबार बिहान भएको बताइएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि पठाएको छ । आरोपी विनादे पाख्रिनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

Facebook Comment

Related Posts

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

सुशासनका लागि नैतिक शिक्षा अनिवार्य : प्रदेश प्रमुख कर्ण

सुशासनका लागि नैतिक शिक्षा अनिवार्य : प्रदेश प्रमुख कर्ण

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar