KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रमजीवी पत्रकारको आन्दोलन चर्कियो, नागरिक दैनिक र महासंघ आमनेसामने

श्रमजीवी पत्रकारको आन्दोलन चर्कियो, नागरिक दैनिक र महासंघ आमनेसामने

काठमाडौं, १४ माघ। श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि नेपाल पत्रकार महासंघले बुधबार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ।

महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐन तथा सम्झौताअनुसार पत्रकारका अधिकार सुनिश्चित गर्न माग गरेको हो।

महासंघका अनुसार लामो समयदेखि तलब, सेवा–सुविधा, करार नवीकरण तथा श्रमजीवी पत्रकार ऐनअनुसारका अन्य अधिकार कार्यान्वयनको माग गरिँदै आए पनि व्यवस्थापनले गम्भीरता नदेखाएपछि बाध्य भएर दबाबमूलक कार्यक्रम सुरु गरिएको हो।

महासंघले माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप कडा बनाइने चेतावनी समेत दिएको छ। उता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने महासंघको कदमप्रति आपत्ति जनाउँदै आफ्ना तीन जना श्रमजीवी पत्रकारलाई समेत पक्षकार बनाएर नेपाल पत्रकार महासंघविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ।

व्यवस्थापनले कानुनी प्रक्रियामार्फत समस्या समाधान खोज्ने दाबी गरेको छ

Facebook Comment

Related Posts

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar