KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फागुन २१ को चुनाव र धनुषा-३ को भविष्यबारे निधिको दृष्टिकोण

फागुन २१ को चुनाव र धनुषा-३ को भविष्यबारे निधिको दृष्टिकोण

जनकपुर, १४ माघ । धनुषा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधिसँग टेलिभिजन अन्तरवार्ता गरिएको छ ।

कार्यक्रम प्रस्तोता प्रवेश साहले सञ्चालन गरेको अन्तरवार्तामा निधिले आफ्नो चुनावी अनुभव, विगतका काम र आगामी योजना स्पष्ट रूपमा प्रस्तुत गरे ।

अन्तरवार्ताका क्रममा निधिले आफूले धनुषा क्षेत्र नं. ३ बाट पाँच पटक निर्वाचन लडेको स्मरण गराउँदै तीन पटक विजयी र दुई पटक पराजित भएको बताए ।

उनले चुनावी जित–हारलाई स्वाभाविक प्रक्रिया भन्दै जनताको विश्वास नै आफ्नो मुख्य पूँजी भएको उल्लेख गरे । निधिले आफ्नो कार्यकालमा क्षेत्रमा उल्लेखनीय विकासका काम भएको दाबी गरे ।

उनका अनुसार क्षेत्रभित्र सिक्स लेन सडक निर्माण, गाउँ–गाउँमा पक्की सडक विस्तार तथा विभिन्न पूर्वाधार विकासका योजनाहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।

यी योजनाले क्षेत्रको आवागमन, व्यापार र समग्र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको उनले बताए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः विजयी भएमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने निधिको प्रतिबद्धता छ ।

उनले क्षेत्रमै एक अत्याधुनिक प्रसूति अस्पताल र तीनवटा बाल अस्पताल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरे । यसले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने उनको भनाइ छ ।

निधिले आफू विकास गरेर देखाउने राजनीतिमा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै जनताको समर्थनका आधारमा आगामी दिनमा पनि धनुषा–३ को समग्र विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comment

Related Posts

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar