KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उम्मेदवारलाई जिताउन आह्वान गर्दै बालेन फर्किए

उम्मेदवारलाई जिताउन आह्वान गर्दै बालेन फर्किए

काठमाडौँ, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पूर्वी नेपालको विभिन्न जिल्लाको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका छन् ।

झापा–५ बाट उम्मेदवारी दर्ता गरेका उनले मेची र कोशी अञ्चलका जिल्लामा पार्टी गतिविधि, उम्मेदवार तथा शुभेच्छुकहरूसँग भेटघाट गरे ।

बालेनले प्रतिनिधि सभा उम्मेदवारलाई जिताउन आह्वान गर्दै पूर्वी नेपालमा पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

भ्रमणको क्रममा धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलामसम्म भ्रमण गरेका उनी शनिबार साँझ विराटनगरबाट काठमाडौँ फर्किएका हुन् ।

Facebook Comment

Related Posts

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

ताजा समाचार

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar