KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विगतदेखि प्रतिद्वन्द्वी महतो र यादव, सर्लाही-२ मा चुनावी सरगर्मी

विगतदेखि प्रतिद्वन्द्वी महतो र यादव, सर्लाही-२ मा चुनावी सरगर्मी

सर्लाही, ८ माघ । सर्लाही प्रतिनिधिसभा क्षेत्र–२ मा फागुन २१ गते हुने निर्वाचनका लागि पुराना प्रतिस्पर्धी राजेन्द्र महतो र महेन्द्रराय यादव फेरि आमनेसामने भएका छन् ।

विगतदेखि प्रतिद्वन्द्वी रहेका यी दुईसँगै यसपटक नेपाली कांग्रेसका डा. सरोज कुमार, रास्वपाका रविन महतो र जनमत पार्टीका ई. विपिन कापडलगायत नयाँ उम्मेदवार थपिँदा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।

२०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका यादव विजयी भएका थिए भने लोसपाका महतो उपविजेता बनेका थिए ।

यादव र महतोबीच २०७० यता विभिन्न निर्वाचनमा निरन्तर प्रतिस्पर्धा हुँदै आएको छ ।

Facebook Comment

Related Posts

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

रोल्पा दुर्घटना: २० को ज्यान गयो, एकै परिवारका ७ समावेश

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar