KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-२ बाट एमालेका अरगरियाले गरे उम्मेदवारी मनोनयन दर्ता

धनुषा-२ बाट एमालेका अरगरियाले गरे उम्मेदवारी मनोनयन दर्ता

धनुषा, ६ माघ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमा शंकर अरगरियाले धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उनले विदेह नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अरगरियाले संविधान, सुशासन र विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।उनले धनुषा–२ का जनताको समस्यालाई संघीय संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धनुषा–२ मा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। उम्मेदवारी दर्तासँगै यस क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।

Facebook Comment

Related Posts

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

ताजा समाचार

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar