KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमाले परित्यागपछि बृजेश गुप्ता नेकपाबाट मैदानमा

एमाले परित्यागपछि बृजेश गुप्ता नेकपाबाट मैदानमा

काठमाडौं, ६ माघ । नेकपा एमालेका नेता तथा पूर्व सांसद बृजेश कुमार गुप्ताले एमाले परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

उनले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपाको चुनाव चिन्ह ‘तारा’ लिएर उम्मेदवारी दिएका हुन् । गुप्ताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी रहेका छन् । इन्जिनियरको स्थायी जागिर त्यागेर २०५६ सालदेखि सक्रिय राजनीतिमा लागेका गुप्ताले कपिलवस्तुबाट चारपटक संघीय सांसदको निर्वाचन जितिसकेका छन् । उनले आफ्नो राजनीतिक यात्रा राप्रपाबाट सुरु गरेका थिए ।

त्यसपछि तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै नेकपा एमालेमा सक्रिय रहे । पछिल्लो समय एमाले छोडेर उनले नेपाली कम्युनिस्ट पार्टी रोजेका हुन् ।

संसदीय अभिलेखअनुसार गुप्ताले २०५६ सालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा उनले तत्कालीन तमलोपाबाट कपिलवस्तु–३ मा विजय हासिल गरे।

त्यसपछि संविधानसभामा तमलोपाको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालेका थिए । उनको दल परिवर्तन र उम्मेदवारीले कपिलवस्तु–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar