KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिथिलामा डेस्टिनेशन वेडिङ किन हुँदैन ? बालेनको सरकारलाई प्रश्न

भाषण होइन, काम गरेर देखाउँछु : जनकपुरबाट बालेन शाहको सशक्त सन्देश

जनकपुर, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले मिथिलाको पर्यटन सम्भावना राज्यले बेवास्ता गरेको आरोप लगाएका छन् ।

जनकपुरमा आयोजित परिवर्तन उद्घोष कार्यक्रममा उनले राम–जानकी विवाहस्थल हुँदाहुँदै पनि मिथिलामा ‘डेस्टिनेशन वेडिङ’ विकास नहुनु सरकारको गलत नीतिको परिणाम भएको बताए ।

बालेनले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै प्रदेश संरचनालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । जनकपुर प्रदेशको राजधानी हुँदाहुँदै पनि प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले अधिकार प्रदेशमै सुनिश्चित हुनुपर्ने बताए ।

साथै, काठमाडौं महानगरमा लागू गरिएको छात्रवृत्ति, निःशुल्क उपचारजस्ता कार्यक्रमलाई वास्तविक समाजवादको उदाहरण भन्दै त्यही मोडेल सातै प्रदेश र पालिकामा विस्तार हुनुपर्ने धारणा राखे ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar