KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालेन शाह जनकपुर आइपुग्दा समर्थकको अभूतपूर्व भिड

बालेन शाह जनकपुर आइपुग्दा समर्थकको अभूतपूर्व भिड

जनकपुर, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर आइपुगेका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट आइतबार औपचारिक रूपमा राजीनामा दिएपछि उनी पार्टीका शीर्ष नेताहरूसँग जनकपुर आएका हुन् ।

बालेन शाह रास्वपा सभापति रवि लामिछानेसहित अन्य पार्टी नेतासँग काठमाडौँको घण्टीघर हुँदै हवाई मार्गबाट जनकपुर पुगेका थिए । उनको आगमनको खबर पाएसँगै जनकपुर विमानस्थलमा रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य भिड जम्मा भएको थियो ।

सुरक्षाकर्मीहरूले अवस्था नियन्त्रणमा लिन प्रयास गरे पनि समर्थकहरूको उत्साहका कारण केही समय तनावपूर्ण स्थिति बनेको थियो ।

राजीनामापछि बालेन शाहको यो पहिलो सार्वजनिक राजनीतिक यात्रा भएकाले समर्थकहरूमा विशेष उत्साह देखिएको बताइएको छ ।

जनकपुर भ्रमणका क्रममा बालेन शाहले पार्टी कार्यकर्ता तथा स्थानीय नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको र आगामी राजनीतिक गतिविधिबारे छलफल हुने रास्वपाले जनाएको छ ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar