KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशको पहिचान स्थापनाको दिनमा वातावरण संरक्षणको संकल्प

मधेशको पहिचान स्थापनाको दिनमा वातावरण संरक्षणको संकल्प

जनकपुर, ३ माघ । मधेश प्रदेशको नामकरण र राजधानी जनकपुरधाम तोकिएको ऐतिहासिक तथा स्मरणीय दिवसको अवसरमा मधेश प्रदेश सभा परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सदियौँदेखि शोषित, पीडित अवस्थामा रहेको मधेशको पहिचान र सम्मान स्थापना भएको दिनको स्मरणमा कार्यक्रम आयोजना गरिएको हो ।

मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका प्रथम सभामुख तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, अर्थमन्त्री महेशप्रसाद यादव, श्रम तथा यातायात मन्त्री मनिषकुमार सुमनलगायत उच्च राजनीतिक नेतृत्वको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपनेता युवराज भट्टराई, नेकपा (एमाले)का प्रमुख सचेतक हरिनारायण महतो, नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झा, जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंह, जसपा नेपालका सचेतक ममता मण्डल सहभागी थिए ।

साथै महिला विकास तथा सामाजिक न्याय संसदीय समितिकी सभापति रुपा यादव, अर्थ तथा योजना समितिकी सभापति अनिता साह, प्राकृतिक स्रोत व्यवस्थापन समितिकी सभापति सारदा दास पहाडी, प्रदेश सभा सचिव बासु प्रसाद कोइराला, पूर्व सचिव रञ्जित यादव, प्रदेश सभा सदस्यहरू तथा सचिवालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

मधेश प्रदेश सभा सचिवालयका अनुसार २०७८ साल माघ ३ गते मधेश प्रदेशको नामकरण र राजधानी जनकपुरधाम तय भएको गौरवपूर्ण ऐतिहासिक दिनको स्मरण गर्दै वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र भावी पुस्ताप्रति उत्तरदायित्वको सन्देश दिन वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar