KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेसद्वारा १३ सदस्यीय संसदीय बोर्ड गठन

गुटबन्दी अन्त्य, सुधार र एकताको नयाँ चरणमा कांग्रेस : सभापति थापा

काठमाडौँ, ३ माघ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन तथा टिकट वितरणको जिम्मेवारी सम्हाल्ने गरी संसदीय बोर्ड गठन गरेको छ।

नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको हो।

बोर्डमा पार्टीका उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत केन्द्रीय तहका पदाधिकारी तथा सदस्यहरू रहनेछन्। संसदीय बोर्डले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवार छनोट, सिफारिस र अन्तिम निर्णयमा मुख्य भूमिका खेल्नेछ।

बैठकले पार्टीका सम्पूर्ण संरचनालाई निर्वाचन केन्द्रित बनाउने निर्णयसमेत गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसले कांग्रेस अब संगठन सुदृढीकरण, उम्मेदवार छनोट र चुनावी तयारीमा केन्द्रित हुने बताए।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले आधिकारिक मान्यता दिएसँगै कांग्रेसले निर्वाचन प्रक्रियालाई तीव्रता दिएको हो। संसदीय बोर्ड गठनसँगै कांग्रेसको उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar