KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुरक्षित र दिगो नेपाल निर्माण सबै नेपालीको साझा अभियान हो : बालेन

सुरक्षित र दिगो नेपाल निर्माण सबै नेपालीको साझा अभियान हो : बालेन

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख तथा रास्वपा नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्।

२७ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने संकेत दिएका हुन्।

२०७२ को भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभव स्मरण गर्दै उनले सुरक्षित र दिगो राष्ट्र निर्माणका लागि संरचनागत सुधार, जिम्मेवार नीति र जनविश्वास जित्ने शासन आवश्यक रहेको बताए।

महानगरपालिकामा शब्दभन्दा कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले स्थानीय तहबाट सुरु भएका सुधारलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको धारणा राखे।

झापा–५ बाट उपनिर्वाचन लड्ने चर्चाबीच उनले यस अभियानलाई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

Facebook Comment

Related Posts

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar