KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

काठमाडौँ, १ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ ।

बिहीबार बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले मधेस आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा सङ्घीयता र समावेशीताका लागि बलिदान दिएका शहीदहरूको स्मरणमा देशभर विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले माघ ३ गते मधेस भवनमा प्रदेश स्थापना दिवस मनाउने तथा सो अवसरमा सङ्घीयता, प्रदेश अधिकार र मधेस आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, केन्द्रीय समन्वय समितिमा पाँच नयाँ सदस्य थप गर्दै राजकिशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जयप्रकाश ठाकुरलाई चयन गरिएको छ ।

आगामी राष्ट्रिय सभाको निर्वाचन व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ, जसमा खालिद सिद्दिकी, परमेश्वर साह र लालकिशोर साह रहनेछन् ।

एकीकरणपछि बसेको पहिलो औपचारिक बैठकले पार्टी सङ्गठनलाई सुदृढ र सक्रिय बनाउँदै जसपा नेपाललाई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

Facebook Comment

Related Posts

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar