KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

काठमाडौं, १ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो अवस्था आफ्नो पार्टीमा पनि सिर्जना गर्न खोजिएको दाबी गरेका छन् ।

बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा जेलभित्रका संघर्ष पुस्तक लोकार्पण समारोहमा बोल्दै ओलीले एक वर्षअघि नै महाधिवेशन गरेर भ्रम चिरेको र पार्टीलाई संकटबाट जोगाएको बताए ।

कांग्रेसमा जस्तै बलजफ्ती निष्कासनको प्रयास एमालेमा पनि भएको तर महाधिवेशनमार्फत त्यसलाई टुंग्याइएको उनको भनाइ छ ।

ओलीले पार्टीलाई विभाजन गर्ने षड्यन्त्र असफल भएको दाबी गर्दै एमाले अहिले एक ढिक्का रहेको र सफलताका बेला पार्टीलाई अप्ठ्यारोमा पार्ने प्रयास हुँदै आएको आरोप लगाए ।

Facebook Comment

Related Posts

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar