KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन सुरक्षा रणनीतिमा जोडः जनकपुरमा उच्चस्तरीय सुरक्षा गोष्ठी

निर्वाचन सुरक्षा रणनीतिमा जोडः जनकपुरमा उच्चस्तरीय सुरक्षा गोष्ठी

जय कुंवर । जनकपुर, ३० पुस । फाल्गुण २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरमा सम्पन्न भएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीमा गृहमन्त्रीसहित प्रदेशका विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्वाचनको समग्र सुरक्षा व्यवस्थापन, सुरक्षा निकायबीचको समन्वय, सम्भावित चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

गृह मन्त्रालयका प्रवक्ताका अनुसार निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न आवश्यक रणनीति तय गर्नुका साथै सुरक्षा संयन्त्रलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा सहमति भएको छ।

गोष्ठीमा संवेदनशील क्षेत्र पहिचान, मतदानस्थलको सुरक्षा, आकस्मिक प्रतिक्रिया प्रणाली र मतगणनाको सुरक्षा व्यवस्थाबारे समेत समीक्षा गरिएको प्रवक्ताले जानकारी दिए।

सरकारले आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्ने तयारी गरेको पनि गोष्ठीमा उल्लेख गरिएको छ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar