KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ब्याटिङ र बलिङ दुवैमा चुक्दा आयरल्यान्डसँग नेपालको हार

ब्याटिङ र बलिङ दुवैमा चुक्दा आयरल्यान्डसँग नेपालको हार

काठमाडौं, ३० पुस । नेपाल टी–२० महिला विश्वकप ग्लोबल छनोटको ‘वार्मअप’ खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भएको छ । बुधबार तल्लो मूलपानी मैदानमा भएको खेलमा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा कमजोर देखियो ।

टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सात विकेट गुमाउँदै २०१ रन बनायो। लक्ष्य पछ्याएको नेपाल १९ ओभरमै अलआउट हुँदै १०१ रनमै सीमित रह्यो ।

नेपालका लागि कविता जोशीले २८ र विन्दु रावलले २५ रन बनाइन् । आयरल्यान्डतर्फ ओपनर लेविसले ७७ रन र ओर्ला प्रेन्डर्सगास्टले ६२ रन बनाउँदै ठूलो साझेदारीमार्फत टोलीलाई बलियो स्कोरसम्म पु¥याए ।

जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै हुने छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । शीर्ष चार टोलीले इंग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् । समूह ‘बी’मा नेपाल, थाइल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे रहेका छन् ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar