KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वैशाख २८–३१ मा कांग्रेस महाधिवेशन, केन्द्रीय समितिको औपचारिक स्वीकृति

वैशाख २८–३१ मा कांग्रेस महाधिवेशन, केन्द्रीय समितिको औपचारिक स्वीकृति

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख महिनामा गर्ने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएको छ ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकै बेला पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यतालिकालाई औपचारिक स्वीकृति दिएको हो ।

बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि कार्यसम्पादन समितिले पारित गरेको निर्णयलाई अनुमोदन गरेको एक केन्द्रीय नेताले जानकारी दिए । अनुमोदित कार्यतालिका अनुसार नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

पार्टीभित्र देखिएको आन्तरिक विवाद, नेतृत्व चयन र संगठन सुदृढीकरणका विषयलाई ध्यानमा राख्दै महाधिवेशनको मिति तय गरिएको नेताहरूको भनाइ छ । केन्द्रीय समितिको अनुमोदनसँगै महाधिवेशन तयारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

उता, काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ । विशेष महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइसकेको छ भने निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

Facebook Comment


Related Posts

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

तिथि वृद्धिका कारण आज पनि महाअष्टमीको पूजा गर्नुपर्ने

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

ताजा समाचार

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

तिथि वृद्धिका कारण आज पनि महाअष्टमीको पूजा गर्नुपर्ने

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar