KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतमा दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु

भारतमा दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु

सुर्खेत, २९ पुस । रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यहरू छन् । मृत्यु हुनेमा स्थानीय धन बहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहेको वडाका वडाध्यक्ष मेक बहादुर बुढाथोकीले बताए ।

उनीहरू रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशको सोलोन जिल्लाको अर्की भन्ने बजारमा काम गर्थे, पुस २७ गते उनीहरू आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यद्यपि आगलागीको कारण भने नखुलेको वडाध्यक्षले बताए । आफ्ना नागरिकको मृत्यु भएपछि वडा कार्यालयले मंगलबार शोक बिदा घोषणा गरेको छ ।

Facebook Comment

Related Posts

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar