KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रदर्शनको घोषणापछि माइतीघरमा सुरक्षा व्यवस्था कडा

प्रदर्शनको घोषणापछि माइतीघरमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ, ७ पुस । मिराज ढुंगाना समूहले माइतीघर केन्द्रित प्रदर्शन गर्ने घोषणा गरेपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्भावित प्रदर्शन र अवाञ्छित गतिविधि रोक्न माइतीघर मण्डला आसपास ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ । सुरक्षा निकायले सवारी आवागमन, पैदल यात्री तथा सार्वजनिक गतिविधिमा समेत निगरानी बढाएको छ ।

मिराज ढुंगाना समूहले आजदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । उक्त समूहले ‘जेनजी आन्दोलनलाई धोका दिइएको’ आरोप लगाउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनमा उत्रिने जनाएको छ ।

समूहका अनुसार वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै दबाब सिर्जना गर्न आन्दोलन आवश्यक भएको उनीहरूको भनाइ छ । यद्यपि, जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिने स्पष्ट गरेको छ ।

आन्दोलनको घोषणा गर्दै अनुमति माग्न समूहका प्रतिनिधि प्रशासन कार्यालय पुगे पनि अनुमति दिन नसकिने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।

सीडीओ पौडेलका अनुसार माइतीघर संवेदनशील क्षेत्र भएकाले सार्वजनिक शान्ति, सुरक्षा र आवागमनलाई असर पर्ने गतिविधिलाई रोक्न यस्तो निर्णय गरिएको हो ।

प्रशासनले कानुनअनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाइने र कुनै पनि अवाञ्छित गतिविधि भए कडाइका साथ नियन्त्रण गरिने जनाएको छ ।

Facebook Comment

Related Posts

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar