KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हादी हत्या प्रकरण : २४ घन्टाभित्र कारबाही नभए राजीनामाको माग

हादी हत्या प्रकरण : २४ घन्टाभित्र कारबाही नभए राजीनामाको माग

एजेन्शी, चुनाव प्रचारका क्रममा गोली हानी हत्या गरिएका बंगलादेशी विद्यार्थी नेता शरिफ उस्मान हादीका हत्यारालाई पक्राउ गर्न इंकलाब मञ्चले बंगलादेश सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ ।

हादीको अन्त्येष्टि कार्यक्रममा बोल्दै मञ्चका सचिव अब्दुल्ला अल जाबेरले हत्यारा पक्राउ नगरे गृह मामिला सल्लाहकार र प्रमुख सल्लाहकारका विशेष सहायकले राजीनामा दिनुपर्ने चेतावनी दिए ।

हादीका भाइ अबू बक्र सिद्दिकीले राजधानीमै दिनदहाडै भएको हत्यापछि पनि हत्यारा पक्राउ नहुनु गम्भीर विषय भएको बताएका छन् । हत्याको विरोधमा ढाकामा आयोजित अन्तिम विदाइ कार्यक्रममा हजारौं मानिस सहभागी भएका थिए ।

घटनाले बंगलादेश–भारत सम्बन्धमा समेत असर पार्न सक्ने आशंका गरिएको छ ।

Facebook Comment

Related Posts

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

स्थानीय तह चुनाव केन्द्रित रास्वपा बैठक आज बस्दै

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar