KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समानुपातिक बन्दसूची बुझाउने समय नजिकिँदै

निर्वाचन आयोगको २० बुँदे कडा निर्देशनः महिलाको ३३% सहभागिता अनिवार्य

काठमाडौं, ६ पोष । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवार बन्दसूची बुझाउने समय आउन अब एक साता बाँकी छ ।

दलहरूले यही पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ । यसपटक समानुपातिक समावेशी कोटा २०७८ सालको जनगणनाअनुसार निर्धारण गरिएको छ ।

सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन संशोधन गरेपछि नयाँ जनगणनाका आधारमा कोटा लागू गरिएको हो । यसअघि २०७९ को निर्वाचनमा २०६८ सालको जनगणनाअनुसार कोटा निर्धारण गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार ११० समानुपातिक सिटका लागि दलहरूले खसआर्य ३३, आदिवासी जनजाति ३२, मधेशी १८, दलित १५, थारू ७ र मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा समावेश गर्नुपर्नेछ। कुल उम्मेदवारमध्ये ५० प्रतिशत महिला अनिवार्य गरिएको छ ।

समानुपातिक प्रणालीमा भाग लिन १०० राजनीतिक दलले निवेदन दिएका छन् । प्रारम्भिक बन्दसूची माघ ४ गते प्रकाशित हुनेछ भने दाबी–विरोधपछि अन्तिम सूची माघ अन्तिम साता सार्वजनिक गरिनेछ ।

प्रतिनिधि सभाका कुल २७५ सदस्यमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट चयन हुनेछन्। प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने तालिका छ ।

Facebook Comment

Related Posts

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar