KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तोशाखाना भ्रष्टाचार मुद्दाः इमरान खान दम्पतीलाई १७–१७ वर्ष जेल

तोशाखाना भ्रष्टाचार मुद्दाः इमरान खान दम्पतीलाई १७–१७ वर्ष जेल

काठमाडौं, ६ पुस । पाकिस्तानको विशेष अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना भ्रष्टाचार मुद्दामा १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ ।

साथै दुवैलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको छ । साउदी युवराजबाट प्राप्त महँगो आभूषण अत्यन्त कम मूल्यमा खरिद गरी सरकारी ढुकुटीमा क्षति पु¥याएको अभियोगमा उनीहरू दोषी ठहर भएका हुन् ।

इमरान खान हाल रावलपिण्डीस्थित अडियाला जेलमा थुनामा छन् । खान दम्पतीका वकिलहरूले यो फैसला राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै उच्च अदालतमा अपिल गर्ने तयारी गरेका छन् ।

यस फैसलापछि पीटीआई समर्थकहरूले देशका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् ।

Facebook Comment

Related Posts

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

स्थानीय तह चुनाव केन्द्रित रास्वपा बैठक आज बस्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar