काठमाडौं, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गर्दै आन्दोलनका क्रममा युवाहरूको हत्या भएको दाबी गरेका छन्।
उनले सहिद परिवारलाई न्याय दिलाउन रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
सरकारले घटनामा कारबाही गर्न चासो नदेखाएको गुनासो सहिद परिवारले गरेको पनि उनले जानकारी दिए।














