KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश सभामा सभामुख निर्वाचनः यादव र प्रसादबीच प्रतिस्पर्धा

मधेश प्रदेश सभामा सभामुख निर्वाचनः यादव र प्रसादबीच प्रतिस्पर्धा

जनकपुर, ५ पुस । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि शनिवार दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभाले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आइतबार सभामुखको निर्वाचन हुने भएको हो ।  सभामुख पदका लागि सात दलको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह रहेका छन् भने समर्थकमा नेकपा माओवादी केन्द्रका फकिरा महतो रहेका छन् ।

यादवले मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलको समर्थनसहित उम्मेदवारी दर्ता गराएका हुन् । यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसादले सभामुख पदका लागि उम्मेदवारी दिएका छन् ।

प्रसादको प्रस्तावकमा जयचन्द्र प्रसाद पटेल रहेका छन् भने समर्थकमा शारदा देवी थापा रहेकी छन् । एमालेले आफ्नै दलको उम्मेदवार अघि सारेसँगै सभामुख पदमा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

यसअघि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपसहितको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि उनी सभामुख पदबाट मुक्त भएका थिए ।

Facebook Comment

Related Posts

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar