KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मानव बेचबिखन ब्यूरोको छापा : स्पा र होटलबाट आठ बालिकाको उद्धार

मानव बेचबिखन ब्यूरोको छापा : स्पा र होटलबाट आठ बालिकाको उद्धार

काठमाडौ, ४ पुष । उपत्यकाका विभिन्न स्पा, होटल तथा मनोरञ्जनस्थलबाट प्रहरीले आठ जना नाबालिका बालिकाको उद्धार गरेको छ ।

नाबालिकालाई यौनजन्य गतिविधि तथा जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानमा नाबालिकालाई आर्थिक प्रलोभन देखाएर तथा दबाब दिई स्पा, डान्सबार, क्लब, खाजाघर र गेष्टहाउसहरूमा यौनशोषणमा लगाइएको तथ्य खुलेपछि प्रहरीले छापा मारेको हो ।

छापाका क्रममा काठमाडौं ठमेलस्थित गोल्डेन स्पा, चावहिलको फायर लाउन्ज एण्ड क्लब, बौद्धको लक्की स्पा, मित्रनगरको सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट आठ नाबालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार उद्धार गरिएका बालिकालाई आवश्यक संरक्षण र पुनस्र्थापनाका लागि सम्बन्धित निकायमा पठाइएको छ भने पक्राउ परेकामाथि मानव बेचबिखन तथा यौनशोषणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Facebook Comment

Related Posts

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar