KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्वाधार खर्च सेवाग्राहीबाट असुल्दा इम्बोस्ड नम्बर प्लेट महँगोमा

पूर्वाधार खर्च सेवाग्राहीबाट असुल्दा इम्बोस्ड नम्बर प्लेट महँगोमा

काठमाडौँ, ४ पोष । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आन्तरिक अध्ययन समितिले इम्बोस्ड नम्बर प्लेटको शुल्क अस्वाभाविक रूपमा महँगो भएको निष्कर्ष निकालेका छन् ।

समितिले हालको मूल्य संरचना वैज्ञानिक नभएको भन्दै शुल्क घटाउन सरकारलाई सुझाव दिएको छ ।.सहसचिव कृष्णराज पन्थको संयोजकत्वमा गठित समितिका अनुसार नम्बर प्लेटको उत्पादन लागतसँगै आरएफआईडी गेट, सफ्टवेयर, कन्ट्रोल रुमलगायत पूर्वाधारको खर्च र नाफा समेत सेवाग्राहीबाट असुलिँदा मूल्य बढेको हो ।

समितिले यस्ता पूर्वाधार राज्यले निर्माण गर्नुपर्ने र सेवाग्राहीबाट प्लेटको लागत मात्र लिनुपर्ने सुझाव दिएको छ । अध्ययनअनुसार इम्बोस्ड नम्बर प्लेटको उत्पादन लागत प्रतिप्लेट करिब १२ अमेरिकी डलर पर्छ ।

तर यातायात व्यवस्था विभागले सवारीको प्रकारअनुसार २ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म शुल्क तोकेको छ । इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको विषयमा पनि विरोध रहेकाले समितिले जनगुनासो सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

तर हालको ठेक्का सम्झौता अंग्रेजीमै भएकाले तत्काल भाषा परिवर्तन गर्न नसकिने समितिको भनाइ छ । समितिले विगतका ठेक्का सम्झौतामा कमजोरी रहेको उल्लेख गर्दै भविष्यमा सुधारसहित अघि बढ्न सुझाव दिएको छ । तयार प्रतिवेदन मन्त्रीलाई बुझाउन बाँकी रहेको र त्यसपछि कार्यान्वयन प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar