KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नदीजन्य पदार्थको राजश्व नबुझाउँदा मधेश सरकारले रोक्यो अनुदान

नदीजन्य पदार्थको राजश्व नबुझाउँदा मधेश सरकारले रोक्यो अनुदान

जनकपुर, १ पुस । मधेश प्रदेशका स्थानीय तहहरूले नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) बाट संकलन भएको ६२ करोड रुपैयाँभन्दा बढी राजश्व प्रदेश सरकारलाई बुझाएका छैनन् ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार वीरगञ्ज महानगरपालिकासहित करिब दुई दर्जन पालिकाले राजश्व प्रदेश सञ्चित कोषमा दाखिला नगरेका हुन् ।

आर्थिक ऐनअनुसार उक्त राजश्वमा स्थानीय तहको ६० र प्रदेश सरकारको ४० प्रतिशत हिस्सा रहने व्यवस्था छ । बाराको निजगढ नगरपालिकाले मात्र २३ करोड ९२ लाख रुपैयाँभन्दा बढी बुझाउन बाँकी छ ।

राजश्व नबुझाउने स्थानीय तहप्रति कडाइ गर्दै मधेश सरकारले वित्तीय समानीकरण, सशर्त, समपुरक, विशेष अनुदान र राजश्व बाँडफाँट रकम रोक्का गरेको छ ।

क्र.सं. स्थानीय पालिका आर्थिक वर्ष तिर्न बाँकी
१. गणेशमान चारनाथ नगरपालिका (धनुषा) २०७८/०७९,२०७९/०८० ३ करोड २ लाख ३९ हजार 

२. मिथिला बिहारी नगरपालिका (धनुषा) २०८०/०८१ १ करोड ३५ लाख ४ हजार 

३. धनुषाधाम नगरपालिका (धनुषा) २०८०/०८१ ६० लाख ८० हजार 

४. बर्दिबास नगरपालिका (महोत्तरी) २०७९/०८०,२०८०/०८१ २ करोड ५ लाख ३५ हजार 

५. भंगहा नगरपालिका (महोत्तरी) २०७७/०७८ १ करोड ७ लाख ३ हजार 

६. गौशाला नगरपालिका (महोत्तरी) २०७८/०७९ ६४  लाख ६० हजार 

७. बागमती नगरपालिका (सर्लाही) २०८०/०८१ ६७ लाख ७७ हजार 

८. लालबन्दी नगरपालिका (सर्लाही) २०७७/०७८, ०७८/०७९ ७४ लाख ४२ हजार 

९. ईश्वरपुर नगरपालिका (सर्लाही) २०७७/०७८,२०७९/०८० ९२ लाख ५६ हजार 

१०. हरिपुर नगरपालिका (सर्लाही) २०७८/०७९,२०८०/०८१ १७ लाख २२ हजार 

११. बसबरीया नगरपालिका (सर्लाही) २०७९/०८० ५ लाख ३४ हजार 

१२. लहान नगरपालिका (सिरहा) २०७७/०७८, ०७९/०८० १ करोड ५० लाख ६० हजार 

१३. कर्जन्हा नगरपालिका (सिरहा) २०८०/०८१ ७१ लाख ३६ हजार 

१४. मिर्चैया नगरपालिका (सिरहा) २०७९/०८० १६ लाख १२ हजार
१५. धनगढीमाई नगरपालिका (सिरहा) २०७९/०८० २७ लाख १८ हजार 

१६. गढीमाई नगरपालिका (रौतहट) २०८०/०८१ २७ लाख १८ हजार 

१७. चन्द्रपुर नगरपालिका (रौतहट) २०७८/०७९, ०८०/०८१ ३८ लाख ३० हजार 

१८. गौर नगरपालिका (रौतहट 

२०७७/०७८  ४० हजार
१९. जितपुर सिमरा उपमहानगरपालिका (बारा) २०७६/०७७, ०८०/०८१ १३ करोड ५५ लाख १३ हजार 

२०. निजगढ नगरपालिका (बारा) २०७४/०७५ देखि २०८०/०८१ ५ करोड ८३ लाख ८८ हजार 

२१. वीरगञ्ज महानगरपालिका (पर्सा ) २०७९/०८०,०८०/०८१ २ करोड ३५ लाख ३४ हजार 

२२. जिरा भवानी नगरपालिका (पर्सा) २०७८/०७९ १३ लाख ९७ हजार 

२३. पर्सागढी नगरपालिका (पर्सा )  २०८०/०८१ ८ लाख १७ हजार

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar