KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

जनकपुर, २९ मंसिर । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त भएकी छन् भने नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन् ।

नवनियुक्त दुवै मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । यसैबीच, गत २१ मंसिरमा बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका नेपाली कांग्रेसका जंगीलाल राय लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि नै जनमत पार्टीका महेशप्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । पछिल्लो विस्तारसँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् छ सदस्यीय बनेको छ ।

हालको मन्त्रिपरिषद् संरचनाअनुसार नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रबाट जनही एक–एक मन्त्री सहभागी छन् ।यद्यपि, जनता समाजवादी पार्टी (जसपा) बाट भने अहिलेसम्म सरकारमा कोही पनि सहभागी भएका छैनन् । गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री यादवले आगामी पुस ४ गते प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

Facebook Comment

Related Posts

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन व्यवसायी पनि सक्रिय हुनुपर्छ : निधि

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला, सौतेनी आमामाथि अनुसन्धान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar