KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं, २९ मंसिर । भिजिट भिसा प्रकरणमा संलग्न भएको आशंकामा जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीसहित केही व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिएपछि उनको जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमा बोलाइएको हो । गृह मन्त्रालयको अनुसार तिवारीलाई मन्त्रालयको अतिरिक्त समूह (जगेडा) मा राखिएको छ ।

तिवारीलाई मन्त्रालय तानिएपछि म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रूपमा रवीन्द्र आचार्यलाई खटाइएका छन् । आचार्य हाल गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव हुन् ।

तिवारी यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा निजी सचिवका रूपमा कार्यरत थिए । केही दिनअघि विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणसम्बन्धी मुद्दामा लेखकसहित तिवारीलगायतका व्यक्तिमाथि पनि छानबिन भइरहेको अख्तियारले जनाए ।

Facebook Comment

Related Posts

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar