KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

द्वन्द्वको असरः कङ्गोमा यस वर्ष करिब पाँच लाख मानिस विस्थापित

द्वन्द्वको असरः कङ्गोमा यस वर्ष करिब पाँच लाख मानिस विस्थापित

एजेन्सी, २९  मंसिर । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भूभाग अन्तर्गत दक्षिण किभु प्रान्तमा पछिल्ला दुई सातादेखि जारी तीव्र लडाइँका कारण करिब पाँच लाख मानिस घरबारविहीन भएका छन् ।

विस्थापितमध्ये एक लाखभन्दा बढी बालबालिका रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आइतबारले बताए । युनिसेफले दक्षिण किभुमा हिंसात्मक गतिविधि तीव्र रूपमा बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न आग्रह गरेको छ ।

हिंसा अझ फैलिँदै गएकाले आगामी दिनमा विस्थापितको संख्या थप बढ्न सक्ने चेतावनी दिइएको छ । डिसेम्बर २ यतादेखि जारी झडपमा कम्तीमा चार बालबालिकासहित सयौँ मानिसको ज्यान गएको जनाइएको छ ।

यस द्वन्द्वको असर छिमेकी मुलुक बुरुन्डीमा समेत देखिएको छ । हिंसाबाट भागेर त्यहाँ पुगेका मानिसको संख्या तीव्र रूपमा बढ्दै गएको बताइएको छ । डिसेम्बर ६ देखि ११ सम्ममा मात्र पचास हजारभन्दा बढी नयाँ शरणार्थी पहिचान गरिएको छ, जसमा करिब आधा बालबालिका रहेका छन् ।

शरणार्थी दर्ता प्रक्रिया जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । यसै साता ‘मार्च २३ आन्दोलन’ नामक विद्रोही समूहले दक्षिण किभुको दोस्रो ठूलो सहर उभिरा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो ।

यसअघि प्रान्तीय राजधानी बुकाभु फेब्रुअरीमा विद्रोही समूहको कब्जामा परेपछि उभिरालाई अस्थायी प्रशासनिक केन्द्र बनाइएको थियो । विशेषज्ञहरूका अनुसार उभिरा हातबाट गुमेमा दक्षिणपूर्वी क्षेत्रतर्फ थप मार्ग खुल्न सक्ने खतरा रहेको छ । यसैबीच, बाराका र फिजी क्षेत्रमा पनि सरकारी सुरक्षा बल र विद्रोही समूहबीच झडप जारी रहेको बताइएको छ ।

Facebook Comment

Related Posts

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar