KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुरे क्षेत्रमा फैलिएको गाँजा खेतीमा प्रहरीको कडा कारबाही

जनकपुर, २९ मंसिर । सर्लाही प्रहरीले अवैध लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ठूलो परिमाणमा गाँजा खेती फँडानी गरेको छ ।

जिल्लाको लालबन्दी नगरपालिका–१४ स्थित मायास्थान क्षेत्रअन्तर्गत चुरे जंगल क्षेत्रमा लगाइएको करिब ४० बिघा क्षेत्रफलमा फैलिएको अवैध गाँजा खेती पूर्ण रूपमा नष्ट गरिएको८८ जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अभियान सञ्चालन गर्दै करिब १३० जना सुरक्षाकर्मी परिचालन गरी दुई लाखभन्दा बढी गाँजाका बोटहरू फँडानी गरेका हुन् ।

दुर्गम र जङ्गल क्षेत्र भएकाले लामो समयदेखि अवैध रूपमा गाँजा खेती हुँदै आएको सूचनाका आधारमा उक्त कारबाही गरिएको जनाइएको छ ।

Facebook Comment

Related Posts

साइबर सुरक्षालाई ध्यान दिँदै राष्ट्र बैंकका सेवा बन्द

एनडीटीभी विश्व सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी

रास्वपा सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar