KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतीय राजदूत श्रीवास्तवको स्वास्थ्यमा सुधारले आईसीयूमा उपचार जारी

भारतीय राजदूत श्रीवास्तवको स्वास्थ्यमा सुधारले आईसीयूमा उपचार जारी

काठमाडौं, २८ मंसिर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएको छ ।

काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा राजदूत श्रीवास्तवलाई छातीमा तीव्र दुखाइ महसुस भएको थियो । अवस्था गम्भीर बन्दै गएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पताल लगिएको थियो ।

चिकित्सकका अनुसार दिउँसो करिब १ः३० बजे छाती दुखाइ सुरु भएको थियो । अपराह्न ४ बजे अस्पताल पु¥याइएको हो । प्रारम्भिक उपचार तथा परीक्षणपछि उनलाई हृदयघात भएको पुष्टि भएको थियो ।

मुटुको देब्रे नशामा अवरोध देखिएपछि तत्काल एन्जियोग्राफी गरी अवरुद्ध नशामा स्टेन्ट राखिएको चिकित्सकले जानकारी दिएको छ । अस्पतालका अनुसार राजदूत श्रीवास्तव होसमा नै अस्पताल आइपुगेका थियो ।

तत्काल उपचारका क्रममा मुटुको ब्लक भएको नशा खोलिएको र हाल उनको अवस्था स्थिर बन्दै गएको छ । हाल उनी अस्पतालको आईसीयूमा चिकित्सकको निगरानीमा उपचाररत छन् । स्वास्थ्य अवस्था सन्तोषजनक रूपमा सुधारोन्मुख रहेकाले केही दिन आईसीयूमा राखेर निगरानी गरिने चिकित्सकले बताए ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar