KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर : पत्रकारितामा एआई प्रयोगबारे एक दिने तालिम सुरु

जनकपुर : पत्रकारितामा एआई प्रयोगबारे एक दिने तालिम सुरु

जनकपुर, २८ मंसिर । आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को प्रयोगसम्बन्धी एक दिने तालिम आजबाट सुरु भएको छ।

बदलिँदो सूचना प्रविधिको युगमा पत्रकारिता र सञ्चार क्षेत्रलाई प्रविधिमैत्री, प्रभावकारी तथा विश्वसनीय बनाउन तालिमको आयोजना गरिएको प्राधिकरणले जनाएको छ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले एआई प्रविधिले सञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “एआईको सही र जिम्मेवार प्रयोगले समाचार संकलन, सम्पादन र प्रसारणलाई छिटो, तथ्यपरक र प्रभावकारी बनाउन सकिन्छ।

तर यसको प्रयोग गर्दा नैतिकता र विश्वसनीयतामा विशेष ध्यान दिन आवश्यक छ।”

तालिम कार्यक्रम नेपाल पत्रकार महासंघ धनुषा शाखाको समन्वयमा सञ्चालन भइरहेको छ। कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खर्गाको अध्यक्षता रहेको छ।

अध्यक्ष खर्गाले एआई प्रविधि पत्रकारिताका लागि अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै तालिमले पत्रकारहरूलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउने बताउनुभयो।

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव, वरिष्ठ पत्रकार राजेश कर्ण, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साह, मिडिया काउन्सिल मधेश प्रदेशका पूर्व कार्यवाहक अध्यक्ष कैलाश दासलगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

तालिममा एआईको आधारभूत अवधारणा, समाचार लेखन तथा सम्पादनमा एआईको प्रयोग, तथ्य जाँच (Fact-checking), डिजिटल सुरक्षालगायत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar