KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विश्वासको मतपछि मुख्यमन्त्री यादवको जोड मधेशमा सुशासन पहिलो प्राथमिकता

विश्वासको मतपछि मुख्यमन्त्री यादवको जोड मधेशमा सुशासन पहिलो प्राथमिकता

जनकपुर, २७ मंसिर। नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठक आज मधेस प्रदेश पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठक समितिका सभापति एवं मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको हो।

बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरिसकेपछि अबको पहिलो प्राथमिकता मधेस प्रदेशमा सुशासनलाई मजबुत बनाउँदै आम जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम अघि बढाउने रहेको स्पष्ट पारे।

उनले प्रशासनिक पारदर्शिता, सेवा प्रवाहको प्रभावकारिता र जनउत्तरदायी शासन प्रणालीलाई सुदृढ गर्ने विषयमा पार्टी पंक्ति एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

त्यसैगरी बैठकमा पार्टीको आगामी केन्द्रीय महाधिवेशनलाई सफल बनाउन मधेस प्रदेशका सबै नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रबाट व्यवस्थित र सक्रिय रूपमा लाग्न निर्देशन दिइएको छ।

महाधिवेशनका लागि सक्षम, योग्य र पार्टीप्रति निष्ठावान उम्मेदवार सिफारिस गर्न तथा संगठन सुदृढीकरणमा ध्यान दिन आग्रह गरिएको छ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar