KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डेंगुबाट एक सातामा ९६ जना संक्रमित”

डेंगुबाट एक सातामा ९६ जना संक्रमित”

काठमाडौं, २५ मंसिर । चिसो मौसम सुरु भइसके पनि डेंगु संक्रमण घट्न सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पछिल्लो एक सातामा ९६ जनामा डेंगु पुष्टि भएका छन् । गत पुसयता देशभर ८,२६२ संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । यस वर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ ।

सबैभन्दा धेरै संक्रमित गण्डकी (२,१४५) र बागमती (२,१३२) प्रदेशमा छन् । लुम्बिनी, कोशी, सुदूरपश्चिम, कर्णाली र मधेशमा पनि क्रमशः सयौँ संक्रमित भेटिएको छ । चिसोमा पनि संक्रमण नघट्नुका कारण जलवायु परिवर्तन, तीव्र शहरीकरण, बसाइँसराइ र लामखुट्टेमा कम तापक्रम सहन सक्ने क्षमता विकास भएको विशेषज्ञहरू बताउँछन् ।

१२–१३ डिग्री सेल्सियसमा समेत डेंगु सार्ने लामखुट्टे सक्रिय रहन सक्ने भएकाले पहाडी र हिमाली क्षेत्रमा संक्रमण बढ्दो छ ।

Facebook Comment

Related Posts

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar