KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलनले मलाई मन्त्री बनायो, अब देश नेतृत्वमा आँखा : मन्त्री घिसिङ

जेनजी आन्दोलनले मलाई मन्त्री बनायो, अब देश नेतृत्वमा आँखा : मन्त्री घिसिङ

काठमाडौं, १७ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अब देशको समग्र नेतृत्व सम्हाल्नुपर्छ भन्ने भावना आफूमा विकसित भएको बताएका छन् ।

‘उज्यालो नेपाल पार्टीको घोषणासभामा प्रमुख अतिथिको रूपमा बोल्दै उनले विदेशमा रहेका नेपालीहरूसँगको भेटघाटले देशप्रति उनीहरूले देखाएको माया र अपेक्षाले आफूलाई नयाँ जिम्मेवारीबारे सोच्न प्रेरित गरेको बताए ।

घिसिङले उज्यालो नेपाल पार्टी गठनको श्रेय अनुप उपाध्यायलाई दिँदै पार्टीलाई विदेशमा रहेका नेपालीहरूको उल्लेखनीय साथ र सहयोग प्राप्त भएको धारणा राखे ।

उनले आफू सदैव संकटको परिस्थितिमा सक्रिय भएर जिम्मेवारी वहन गर्दै आएको स्मरण गराउँदै विद्युत् प्राधिकरण, चिलिमे हाइड्रोपावरजस्ता संस्थागत संकटका क्षणमा आफूले समस्या समाधानका लागि काम गरेको उल्लेख गरे ।

चिलिमेमा स्थानीय हितमा काम गर्दा पनि आफूलाई पदबाट हटाइएपनि जनआन्दोलनपछि पुनः जिम्मेवारीमा फर्किएको उनले स्मरण गरे ।

उनले पछिल्ला राजनीतिक तथा सामाजिक आन्दोलन, विशेषगरी ‘जेनजी आन्दोलन’ले आफूलाई मन्त्री बन्ने अवसर प्रदान गरेको भन्दै त्यसका लागि समर्थन जनाउनेहरूप्रति आभार व्यक्त गरे ।

अब देशले स्थायी समाधान खोज्ने बेला आएको बताउँदै घिसिङले आगामी दिनमा देशको नेतृत्वसमेत गर्ने चाहना प्रकट गरे ।

Facebook Comment

Related Posts

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar