KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आयोगमा ३३ दलको आय–व्यय विवरण पेस, ८९ दलको प्रतिवेदन बाँकी

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

काठमाडौं, १७ मंसिर । निर्वाचन आयोगमा गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाउने राजनीतिक दलको संख्या ३३ पुगेको छ ।

आयोगमा दर्ता १२२ दलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले लगायत ८९ दलले भने अहिलेसम्म विवरण पेश गरेका छैनन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत एकीकृत भएर नयाँ दल बनेका दलहरूले पनि एकीकरणअघि अस्तित्वमा रहेका दलका नामबाट नै विवरण बुझाउनुपर्ने आयोगको व्यवस्था छ।

विवरण नबुझाए आयोगले त्यस्ता दलको नाम सार्वजनिक गर्नेछ । विवरण बुझाउने दलहरूमा नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, त्रिमूल नेपाल, जनजागरण पार्टी नेपाल, बहुजन शक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) लगायत धेरै दल समावेश छन् ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रत्येक दलले आफ्नो आय–व्ययको वास्तविक अभिलेख राख्नुपर्छ र आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा बुझाउनुपर्छ।

यसअनुसार दलहरूले आगामी माघ मसान्तभित्र लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ । समयमै विवरण नबुझाए आयोगले ३५ दिनभित्र स्पष्टीकरण माग्नेछ भने विवरण बुझाउने दलको लेखापरीक्षण प्रतिवेदन आयोगले पेस भएको मितिले एक महिनाभित्र सार्वजनिक गर्नेछ ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar