KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुख्यमन्त्रीले बुधवार दिउँसो २ बजे विश्वासको मत लिने

मुख्यमन्त्रीले बुधवार दिउँसो २ बजे विश्वासको मत लिने

जनकपुर, १६ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत विश्वासको मत परीक्षणको औपचारिक प्रक्रिया सुरु भएको जानकारी गराएका हुन् । मुख्यमन्त्री यादवका अनुसार मंगलबार दिउँसो करिब ३ बजे प्रदेश प्रमुखबाट विश्वासको मत लिनुपर्ने सम्बन्धी पत्र प्राप्त भएको थियो ।

सोही आधारमा उनले बुधबार दिउँसो २ बजे प्रदेश सभामा उपस्थित भई विश्वासको मत लिने निर्णय गरेका हुन् । पत्रकार सम्मेलनमा यादवले भने, “प्रदेश प्रमुखबाट आएको पत्रअनुसार संविधानले तोकेको समयभित्र नै विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको छ ।

यादवले आजै प्रदेश सभा सचिवालयमा औपचारिक पत्र पठाएर विश्वासको मतका लागि प्रक्रिया मिलाइदिन अनुरोध गरेको जानकारी पनि दिएका छन् ।

प्रदेश सरकारभित्र देखिएको पछिल्लो राजनीतिक परिस्थिति र दलहरूबीचको समीकरण बदलिँदै गएको सन्दर्भमा यादवले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभामा विश्वासको मतका लागि आवश्यक समर्थन जुटाउन विभिन्न राजनीतिक दलहरूसँग परामर्श र समन्वय भइरहेको बताइएको छ । अब बुधबार दिउँसो हुने मतदानले प्रदेश सरकारको निरन्तरतासम्बन्धी अन्तिम निर्णय दिनेछ ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar