KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सामाजिक अपराधमा दोषी ठहर भएकालाई उम्मेदवार नबनाउने कांग्रेसको निर्णय

कांग्रेस कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेश

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले सामाजिक अपराध वा विसंगतिमा दोषी ठहर भइसकेका व्यक्तिहरूलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी नदिने नीतिगत निर्णय गरेको छ ।

सोमबार मातहतका संगठनहरूलाई पठाइएको परिपत्रमा पार्टीले कुनै पनि प्रकारका सामाजिक विसंगति—जस्तै जातीय भेदभाव, घरेलु हिंसा, बालश्रम लगायतका अपराधमा अदालतबाट दोषी ठहरिएकालाई उम्मेदवारको रूपमा सिफारिस नगर्न निर्देशन दिएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको परिपत्रमा यस्ता व्यक्तिहरू कांग्रेसका तर्फबाट उम्मेदवार बन्न योग्य नहुने उल्लेख छ ।

कांग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभा (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रियसभा सदस्यका लागि नाम सिफारिस गर्न यही परिपत्रमार्फत आग्रह गरेको हो ।

मुख्यसचिव पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले पार्टी विधानअनुसार उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन निर्णय गरेपछि सम्बन्धित निकायहरूलाई परिपत्र जारी गरिएको हो ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar