KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उज्यालो नेपाल’ संदेश र वैकल्पिक शक्ति एकतामा जोड ः मन्त्री घिसिङ

काठमाडौं, १६ मंसिर । उज्यालो नेपाल पार्टी घोषणा गरेपछि सक्रिय राजनीतिक दौडधुपमा रहेका ऊर्जा तथा भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले दुई दिन पूर्वी नेपालमै बिताउँदै सरकारी संरचना तथा विकास आयोजना निरीक्षणसँगै आफ्ना समर्थकसँग पनि भेटघाट गरे ।

आइतबार सरकारी निरीक्षणका सिलसिलामा पूर्व पुगेका घिसिङले त्यस दिन नै धरानमा स्थानीय तथा समर्थकसँग अन्तक्र्रिया गरे । त्यसपछिको सोमबार मोरङको बेलबारी पुग्दा स्थानीयले उनलाई विशेष स्वागतसमेत गरे ।

भेटघाटका कार्यक्रमहरू पार्टीको नाम उल्लेख नगरी आयोजना भए पनि ब्यानरमा भने उनको तस्बिर प्रमुख रूपमा राखिएको थियो । समर्थकसमक्ष घिसिङले देशमा नयाँ राजनीतिक शक्ति र वैकल्पिक विकल्पहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता दोहोर्याउँदै उज्यालो नेपाल निर्माणका लागि साथ र सहयोग मागे ।

Facebook Comment

Related Posts

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar