KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दोहा विमानस्थलमा नेपाल एयरलाइन्सका चालक दल सदस्य पक्राउ

काठमाडौँ, १५ मंसिर । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहा विमानस्थलमा सुन तस्करीको आरोपमा पक्राउ परेका छन् ।

भन्सार जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएपछि त्यहाँको प्रहरीले तिवारीसँग आठ तोला सुन बरामद भएको बताए । घटना नोभेम्बर २९ मा भएको हो ।

तिवारी रहेकै उक्त उडान, आरए–२४०, दोहाबाट काठमाडौँ उडान भर्ने तालिका थियो । चालक दलका सदस्य पक्राउ परेपछि उडान करिब ३५ मिनेट ढिलाइ भएको नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले पुष्टि गरेका छन् ।

घटना बाहिरिएपछि नेपाल एयरलाइन्सले तिवारीलाई तीन महिनाका लागि निलम्बन गरिएको जनाएको छ । तर संस्थाकी प्रवक्ता अर्चना खड्काले भने यसबारे आधिकारिक जानकारी आफूलाई अझै प्राप्त नभएको स्पष्ट पारिन् ।

“मलाई आधिकारिक रूपमा जानकारी आएको छैन, त्यसैले औपचारिक पुष्टि गर्न सक्दिन,” उनले भनिन् ।

Facebook Comment

Related Posts

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar