KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमालेको ११औं महाधिवेशनको लोगो सार्वजनिक

एमालेको ११औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

पार्टीको प्रचार समितिद्वारा च्यासलस्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरे।

पार्टी सचिव तथा प्रचार समितिका संयोजक पद्मा अर्यालका अनुसार लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतल्ले दरबार र पार्टीको निर्वाचन चिन्हलाई बहुभाषिक रूपमा समायोजन गरिएको छ, जसले पार्टीको इतिहास, आन्दोलन र संकल्पलाई कलात्मक रूपले प्रस्तुत गर्छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताको उपस्थिति थियो । सो अवसरमा महाधिवेशनसम्बन्धी जिङ्गल पनि सार्वजनिक गरिएको छ ।

Facebook Comment

Related Posts

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar