KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बस्ती बदनाम हुँदैछ-देहव्यापार रोक्न जनकपुरमा जनचेतना अभियान सुरु

बस्ती बदनाम हुँदैछ-देहव्यापार रोक्न जनकपुरमा जनचेतना अभियान सुरु

जनकपुर, १३ मंसिर। अनैतिक तथा यौनजन्य क्रियाकलाप रोक्न माग गर्दै जनकपुरमा स्थानीयबासीले विरोध प्रदर्शन गरेका छन्।

जनकपुरको पिराडीचोक क्षेत्रमा रहेको केही होटल तथा गेस्टहाउसहरूमा लामो समयदेखि देह व्यापार चलिरहेको भन्दै स्थानीयहरू सडकमा उत्रिएका हुन्।

स्थानीयवासीहरूले यस्ता गतिविधिले जनकपुरको सामाजिक वातावरण, पारिवारिक संरचना र सुरक्षा व्यवस्थामा नकारात्मक प्रभाव पारेको आरोप लगाएका छन्।

उनीहरूको भनाइमा, निरन्तर भइरहेका गैरकानुनी यौनजन्य क्रियाकलापका कारण बस्तीको प्रतिष्ठामै आँच पुगेको छ। जनक नगर सोसाइटी पिराडीले देहव्यापार विरुद्ध जनचेतना अभियान सुरु गरेको जनाएको छ।

अभियानका क्रममा उनीहरूले अनैतिक क्रियाकलापमा संलग्न होटल तथा गेस्टहाउस सञ्चालकलाई तत्काल यस्ता क्रियाकलाप बन्द गर्न चेतावनी दिएका छन्।

साथै, ‘कमिसनको नाममा अनैतिक क्रियाकलापलाई प्रश्रय दिएको’ भन्दै धनुषा प्रहरीले विषयमा कडाइका साथ कारबाही नगरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी समेत गरेका छन्।

स्थानीयले देहव्यापारमा संलग्न दलाल तथा सञ्चालकलाई कानुनी दायरामा ल्याउन, संलग्न संरचनामाथि कडा निगरानी राख्न तथा समाजमा बढ्दो यौनजन्य अपराध रोकथामका लागि ठोस कदम चाल्न सम्बन्धित निकायलाई माग गरेका छन्।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar