KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एकता र सहकार्यका लागि दलहरूसँग तमलोपाको आग्रह

एकता र सहकार्यका लागि दलहरूसँग तमलोपाको आग्रह

काठमाडौँ, १२ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष वृषेशचन्द्र लालले मधेस–थरुहट तथा आदिवासी जनजाति पक्षधर दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउँदै सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

उनले आज जारी गरेको विज्ञप्तिमा संघीयतावादी शक्तिहरूबीच सार्थक संवाद गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । अध्यक्ष लालले मधेस, थरुहट र आदिवासी जनजातिको पहिचान, सम्मान र समान अधिकारका लागि लामो समयदेखि संघर्षरत शक्तिहरूलाई कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेका दाबी गर्दै, आन्तरिक तथा बाह्य कारणले यी शक्तिहरू बिखण्डित भएको टिप्पणी गरेका छन् ।

उनले न्यायपूर्ण एजेन्डामा प्रतिबद्ध रहँदै एकताका दिशामा अघि बढ्न सबैलाई आह्वान गरेका छन् । महन्थ ठाकुरको नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अलग भएपछि लालले तमलोपा पुनर्गठन गरेका थिए।

केही दिनअघि लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पनि पार्टी छाडेर गएका नेताहरूलाई पुनः फर्किन सार्वजनिक अपिल गरेका थिए, त्यसपछ्याउँदै अध्यक्ष लालको यो अपिल आएको हो । लालले विचार र एजेन्डा मिल्ने कुनै पनि दलसँग संवाद गर्न आफूहरू तयार रहेको स्पष्ट पारेका छन्।

सङ्घीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरूले एकताबद्ध हुनुपर्ने धारणा राख्दै उनले सम्भव भएसम्म पार्टी एकता वा कम्तिमा एउटै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन्।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar