KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेशभरका स्वास्थ्य कार्यालय र अस्पतालको वार्षिक समीक्षा सम्पन्न

मधेश प्रदेशभरका स्वास्थ्य कार्यालय र अस्पतालको वार्षिक समीक्षा सम्पन्न

जनकपुर, ७ मङ्सिर। जनकपुरमा सम्पन्न तीन दिवसीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको समग्र स्वास्थ्य अवस्था सुधारका लागि नयाँ स्वास्थ्य नीति बनाउन विज्ञहरूलाई आग्रह गरेका छन्।

उनले स्वास्थ्य नीतिको निर्माणमा प्रदेश सरकारबाट पूर्ण साथ रहने बताउँदै तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा मधेश प्रदेशका १३६ पालिकामध्ये उत्कृष्ट स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने पालिकाहरूलाई सम्मान गरिएको थियो।

पहिलो स्थान सर्लाहीको लालबन्दी नगरपालिका, दोस्रो स्थान हरिपुर नगरपालिका र तेस्रो स्थान विष्णुपुर गाउँपालिकाले प्राप्त गरे।

प्रादेशिक अस्पतालतर्फ गौर अस्पताल प्रथम, जलेश्वर अस्पताल दोस्रो र सिरहा अस्पताल तेस्रो बने। स्वास्थ्य कार्यालयतर्फ पर्सा प्रथम, सर्लाही द्वितीय र महोत्तरी तृतीय स्थानमा रहे। आयुर्वेदतर्फ पनि पर्सा प्रथम, बारा द्वितीय र महोत्तरी तृतीय बने।

संस्थागत अस्पतालतर्फ बर्दिबास अस्पताल प्रथम स्थानमा रहँदै सम्मानित भयो। सबै विजेताहरूलाई मुख्यमन्त्री यादवले दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, दातृ निकाय, तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।

Facebook Comment

Related Posts

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar