KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रंगशालादेखि नदीसम्मः घिसिङ र गुप्ताको स्थलगत अवलोकन यात्रा

रंगशालादेखि नदीसम्मः घिसिङ र गुप्ताको स्थलगत अवलोकन यात्रा

जनकपुर, ५ मंसिर । धनुषा र सिरहा जोड्ने महत्वपूर्ण संरचना मानिएको कमला नदीको पुल १४ वर्षदेखि निर्माण नहुनु प्रदेशका स्थानीयवासीका लागि निरन्तर दुखाइको विषय बनेको छ ।

यिनै समस्याहरू प्रत्यक्षरूपमा बुझ्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ शुक्रबार जनकपुर पुगेका छन् । उनले बिहानै स्थानीय प्रतिनिधि तथा नागरिकसँगै डुंगा चढेर कमला नदी पार गर्दै पुल निर्माण स्थलको निरीक्षण गरेका हुन् ।

पुल अभावका कारण बर्खायाममा नदी पार गर्न धेरै जोखिम र आर्थिक बोझ व्यहोर्नुपर्दै आएको छ । विद्यार्थीदेखि गर्भवती महिला र बिरामीहरू सबैका लागि डुंगा नै एकमात्र सहारा बन्नु परेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

वर्षौंदेखि बजेट, ठेकेदार र सरकारी प्रक्रियामा देखिएको लापरबाहीका कारण काम अगाडि बढ्न नसकेको उनीहरूको आरोप छ । स्थलगत अवलोकनपछि मन्त्री घिसिङले कमला नदीको पुल निर्माणलाई प्राथमिकतामा राख्दै काम छिटो पूरा गर्ने दिशामा कडाइका साथ पहल गर्ने आश्वासन दिएका छन् ।

उनले पुल निर्माण ढिलाइका कारण जनताले भोगिरहेको कष्टप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । सोही दिन ऊर्जामन्त्री समेत रहेका घिसिङ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता जनकपुरस्थित निर्माणाधीन राम–जानकी रंगशालाको पनि निरीक्षण गर्न पुगेका थिए । दुवै मन्त्रीले रंगशालाको प्रगति सुस्त भएकोमा चिन्ता व्यक्त गर्दै काम तिव्र गति दिने प्रतिबद्धता जनाए ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar